मायाको साटो घातले दिनहुँ मायालु मुटु थुनेर जाओस
छोडेर आधा अधुरो मलाई अरुको भाग्य बुनेर जाओस
सज्दैछ मेरो शरीर चितामा अन्तिम माला उनेर जाओस
Adblock test (Why?)