Title:
Setopati.com
प्रचण्डले भने– भ्रष्टाचारमा सम्झौता गर्दिनँ, त्यसो गर्नुभन्दा सरकार छाड्नु लाभदायी हुन्छ
बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन्।
2023-06-13 23:46:00