Sat, 06 Mar 2021 14:46:10 +0000 अमेरिकी दूतावास काठमाडौंबाट विद्यार्थी सहित ७ गैरआप्रवासी भिसाका लागि अप्वाइन्टमेन्ट सुरु
अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी सहित ७ प्रकारका भिसा जारी गर्नका लागि प्रकृयामा लैजान सुरु गरेको छ । दूतावासले अपडेट गरेको सुचना अनुशार विना अन्तरवार्ता नविकरण गर्ने भिजिटर भिसा बीवान /बी टु भिसा, सिमित संख्यामा क्रु मेम्बर सी वान / डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य […]