Latest News
Fri, 26 Apr 2024 13:13:52 +0545
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर 

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो। 

Fri, 26 Apr 2024 13:03:00 +0545
लुम्बिनी र कर्णाली उपाधिका लागि भिड्ने, बागमती र मधेस समान अंक भए पनि रनरेटमा पछि

वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ। 

Fri, 26 Apr 2024 12:53:00 +0545
प्रधानमन्त्री र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले भेटवार्ता गरेका छन्।

Fri, 26 Apr 2024 12:48:05 +0545
टेलिसिरियल 'ठूल्दिदी' को मुहूर्त

पारिवारिक कथामा नयाँ टेलिसिरियल 'ठूल्दिदी' निर्माण हुने भएको छ।

Fri, 26 Apr 2024 12:07:25 +0545
'खुश्मा' छायांकनका लागि रूकुम पुगे धिरज र उपासना

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी फिल्म 'खुश्मा' को छायांकनका लागि रूकुम पुगेका छन्।

Fri, 26 Apr 2024 12:06:14 +0545
एनसिएचएलको विशेष साधारण सभा सम्पन्न

उक्त विशेष साधारण सभामा एनसिएचएलका सञ्चालक समितिका अध्यक्ष तथा सदस्य, सेयरधनी प्रतिनिधि र व्यवस्थापन तर्फका कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो।

Fri, 26 Apr 2024 12:02:00 +0545
एक किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट ७ जना पक्राउ

सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

Fri, 26 Apr 2024 12:01:10 +0545
मूल्य वृद्धिभन्दा कम ब्याजदरले निरूत्साहित हुँदै निक्षेप, ४२ अर्बले घट्यो 

केही बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै मूल्य वृद्धिदरभन्दा कम दिन थालेपछि निक्षेप निरूत्साहन हुन थालेको छ। 

Fri, 26 Apr 2024 11:46:00 +0545
सिप्रदी र नबिल बैंकबीच सहकार्य

सम्झौता अनुसार टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरीका शाखाहरूमार्फत् ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन्। 

Fri, 26 Apr 2024 11:39:00 +0545
हलमा लाग्यो केकीको फिल्म 'बोक्सीको घर'

अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म 'बोक्सीको घर' शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

Fri, 26 Apr 2024 11:33:00 +0545
सर्वाेत्तम सिमेन्टको पाँचौं साधारण सभाले पारित गर्‍यो १५ प्रतिशत लाभांश   

सभाले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) बाड्ने प्रस्ताव स्वीकृत गरेको छ।

Fri, 26 Apr 2024 11:31:00 +0545
छोराको हत्या आरोपमा आमा पक्राउ

‘उनी सुत्ने कोठामा रहेको खाटको घर्राभित्र आयुशको शव फेला परेको हो,’ उनले भने।

Fri, 26 Apr 2024 11:17:00 +0545
कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ।

Fri, 26 Apr 2024 11:13:00 +0545
एकैदिन प्रतितोला एक हजार ४०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

Fri, 26 Apr 2024 11:11:12 +0545
प्रकाश सपुतले साइन गरे 'पूर्ण बहादुरको सारंगी'

गायक एवं अभिनेता प्रकाश सपुतले नयाँ फिल्म साइन गरेका छन्। आफै फिल्म निर्माणको तयारीमा रहेको चर्चाबीच उनी 'पूर्ण बहादुरको सारंगी' मा अनुबन्धित भएका हुन्। 

Fri, 26 Apr 2024 10:59:00 +0545
'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नभएसम्म यो अस्थिरता रहन्छ'

राजनीति सधैं एकैनासले जाँदैन। तर जस्तै अप्ठ्यारो परिस्थितिमा पनि निकास निकालेका छौं। बाह्र बजे मध्यरातमा पनि सहमति भएका छन्।

Fri, 26 Apr 2024 10:58:00 +0545
शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र रिंगिट?  

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रूपैयाँ १९ पैसा तोकिएको छ।

Fri, 26 Apr 2024 10:52:00 +0545
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ। 

Fri, 26 Apr 2024 10:46:00 +0545
शेखरको प्रश्न- डढेलोले नोक्सानी बढ्दैछ, हामी कहाँ चुक्यौं?

‘डढेलो रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं?, नीतिमा कि व्यवहारमा?,’ उनको प्रश्न छ, ‘सरकार किन यति असंवेदनशील?’

Fri, 26 Apr 2024 10:44:21 +0545
चेपाङ समुदायका लागि इच्छाकामनामा २२ घर निर्माण

चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्।