Latest News
Sun, 07 Mar 2021 08:11:00 +0545
सेनाले कू गरेपछि भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी!

Sun, 07 Mar 2021 07:29:21 +0545
इमरान खानले पाए संसदमा विश्वासको मत

खानले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका हुन्।

Sun, 07 Mar 2021 07:13:00 +0545
अमेरिकी सिनेटले पारित गर्‍यो १९ खर्ब डलरको कोरोना राहत प्याकेज

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म  रकम जम्मा गरिदिने छ। 

Sat, 06 Mar 2021 23:44:00 +0545
काठमाडौंबासीका दुई दशकको सपना पूरा

सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तको भनाइ छ। उनले भने, ‘ठूलो चुहावट नभएकामा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ।’

Sat, 06 Mar 2021 21:35:00 +0545
सीड्नीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो 

एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जले सिड्नीमा एक भब्य कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाएको छ।

Sat, 06 Mar 2021 21:16:00 +0545
पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटक निर्वाध रूपमा नेपाल भ्रमण गर्न पाउँछन्- मन्त्री ढकाल

संस्कृति, पयृटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटक निर्वाध रुपमा नेपाल भ्रमण गर्न पाउने भन्दै अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी भएको जानकारी दिएका छन्।

Sat, 06 Mar 2021 20:49:00 +0545
प्रश्न तिमीलाई

तिमीले सोधेका सबै प्रश्नको जवाफ दिन तयार छुँ प्रश्न त गरी हेर भन्छौ नि दिनभरी घर बसेकी छौ के काम छ र? कहिल्यै भनेका छौ घरको काम म गर्छु तिमी बाहिरतिर जाने गर। 

Sat, 06 Mar 2021 19:39:00 +0545
पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित

विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो

Sat, 06 Mar 2021 19:38:00 +0545
ई-ट्रान्सपोर्टेसनका ग्यारेज प्रतिनिधिहरूसँग अन्तर्क्रिया 

Sat, 06 Mar 2021 19:06:36 +0545
दुर्घटनाका घाइतेलाई आफैंले उद्धार गरी अस्पताल पठाए प्रदेश २ का प्रमुखले

Sat, 06 Mar 2021 18:54:00 +0545
मोतिपुर औद्योगिक क्षेत्र शिलान्यासमा जे देखियो

त्यतिबेलासम्म उक्त समूह ढुंगामुढामा उत्रिइसकेको थियो। आन्दोलित भीड ढुंगामुढामा उत्रिएपछि कार्यक्रममा सहभागी भएका नेकपा ओली समूहका स्थानीय कार्यकर्ता र सुरक्षाकर्मीले भीडलाई लखेटेपछि संघीय मन्त्रीहरू र प्रदेशका मन्त्री तथा सांसदहरूलाई सुरक्षा दिएर बुटवल लगिएको थियो। 

Sat, 06 Mar 2021 18:19:54 +0545
महोत्तरीमा छोरीमाथि बलात्कार प्रयास आरोपमा बुवा पक्राउ

महोत्तरीमा आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन्।

Sat, 06 Mar 2021 18:07:00 +0545
मध्यतमोर जलविद्युत आयोजनाको सुरूङ खन्ने क्रममा दुई मजदूरको मृत्यु

ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको सुरूङभित्र काम गरिरहेका दुई जना मजदूरले शनिबार ज्यान गुमाएका छन्।

Sat, 06 Mar 2021 17:58:00 +0545
सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी

आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।

Sat, 06 Mar 2021 17:49:00 +0545
‘अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत गर्दैनन्’

Sat, 06 Mar 2021 16:58:00 +0545
जिससलाई केन्द्र सरकारले पंगु बनाएको छ : मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई काम जिम्मेवारी दिएर विकास निर्माणसहितको काममा सक्रिय बनाउनुपर्ने बताएका छन्।

Sat, 06 Mar 2021 16:52:00 +0545
बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरी रहेनन्

प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ।

Sat, 06 Mar 2021 16:31:00 +0545
चेम्बरको ७० औं वार्षिकोत्सवमा दौड प्रतियोगिता

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको छ।

Sat, 06 Mar 2021 16:25:00 +0545
प्यारो पप्पी हामी सबैको सम्झनामा रहिरहनेछ...

Sat, 06 Mar 2021 16:13:00 +0545
बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक