Entertainment
Mon, 12 Jan 2026 06:58:11 +0000
प्रेम सम्बन्धमा रहेको जनाउँदै गरिमा शर्माले सेयर गरिन् ‘प्रमिस रिङ’ लगाएको फोटो

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा अब सिंगल रहिनन् । उनले आफू ‘मिंगल रिलेसिनसिप’ मा रहेको कुरा सार्वजनिकरुपमै बताएकी छन् । आइतबार राती ११ बजेतिरको फेसबुक पोस्टमार्फत गरिमाले आफ्नो रिलेसनसिप स्टाटस खुलाएकी हुन् । आफूले प्रेम प्रस्ताव स्वीकारेको र ‘प्रमिस रिङ’ लगाएको फोटो उनले सेयर गरेकी छिन् । ‘उसले प्रस्ताव राख्यो र मैले हुन्छ […]

Mon, 05 Jan 2026 12:21:27 +0000
सौगातलाई ‘दाइ’ भनेपछि ट्रोल भएकी सृष्टिले माफी मागिन्

पछिल्लो समय यी दुईबीच प्याचअप भएको चर्चा छ । फिल्मबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूको सम्बन्धबारेका प्रश्न वर्षिए ।

Mon, 29 Dec 2025 09:15:57 +0000
इन्फ्लुएन्सर प्रशंसा रायमाझीको जन्मदिनमा कुशल भुर्तेलले खुलाए प्रेम

कुशलको क्याप्सन पनि प्रेमिल देखिन्छ, जहाँ उनी लेख्छन्, ‘ जसले मलाई राम्रो मान्छे बनाएको छ र मेरो लागि सबैभन्दा ठूलो आशीर्वाद बनेको छ, उसलाई जन्मदिनको शुभकामना ।’

Sun, 28 Dec 2025 09:22:32 +0000
अमेरिकामा रोमान्टिक धुर्मुस-सुन्तली, किन भैरहेको छ टिकटकमा चर्चा ?

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले अमेरिकामा छन् । ग्रीनकार्ड लिइसकेका धुर्मुस–सुन्तलीले छोरीको उपचारको लागि अचानक अमेरिका जानुपरेको बताएका थिए । नेपालमा ब्यापक खोजी गरिएपछि सुटुक्क अमेरिका हानिएका धुर्मुस-सुन्तलीले निकै लामो बकपत्र फेसबुकमा पोस्ट गरे । जहाँ, क्रिकेट रंगशाला बनाउँदा लागेको ऋण तिर्न सरकारले स्वामित्व नलिएको देखि धेरै कुरा […]

Wed, 24 Dec 2025 12:46:21 +0000
अझै उस्तै छिन् सूर्यकुमारी

नाममा कुनै सन्देह छैन, उनी सूर्यकुमारी नै हुन् । तर आम रूपमा उनलाई चिनाउने नाम हो, करिष्मा मानन्धर । करिष्मा नाम जति पृथक छ उत्तिकै मोहक पनि । तर, यहाँ नामको कुरा छैन । रुपको कुरा छ । आफ्नो जमनाकी सर्वाधिक सुन्दर अभिनेत्री हुन् उनी । कुनैबेला यस्तो लाग्थ्यो, हिरोइन भनेकै करिष्मा हुन् । बान्की […]

Mon, 22 Dec 2025 06:40:26 +0000
एलिना र कलाबीच चर्किएको ‘सिक्री’ को विवाद के हो ?

एलिनाले आइतबार सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गर्दै यो विवादमा मुख खोलेकी छिन् । उनले आफूले सिक्री लगाएको कुरालाई भने स्वीकारेकी छिन् ।

Mon, 15 Dec 2025 12:32:21 +0000
रोमान्टिक फोटो सेयर गर्दै साकारले खुलाए दीक्षितासँगको प्रेम सम्बन्ध

काठमाडौं । जेनजी पुस्ताका चर्चित र्‍यापर साकार र गायिका दीक्षिता कार्कीका लागि सोमबार उत्साहप्रद दिन रह्यो । उनीहरूको पछिल्लो सांगीतिक सहकार्य ‘अहिले भेट्न आऊ’ ले युट्युबमा १० लाख भ्यूज प्राप्त गर्‍यो । यो खुसीमा साकारले प्रशंसकले लामो समयदेखि सुन्न चाहिरहेको अर्को घोषणा पनि गरे । त्यो हो- दीक्षितासँगको रिलेसनसिपलाई औपचारिकता । दीक्षितासँगको रोमान्टिक फोटो सेयर […]

Wed, 10 Dec 2025 07:47:59 +0000
पारिश्रमिक नपाएपछि एलिना र अञ्जु : दुःख गर्ने कालु, मकै खाने भालु

काम गरेर पारिश्रमिक नपाउने समस्यालाई कलाकारले सामाजिक सञ्जालमार्फत बेला-बेलामा लेख्दै र बोल्दै आएका छन् । नाम चलेका कलाकार पनि यसबाट पीडित छन् ।

Wed, 03 Dec 2025 07:56:20 +0000
मिस पविसँग एकसाथ देखिएको भिडियो भाइरल भएपछि के भन्छन् हिमाल सागर ?

काठमाडौं । गायक हिमाल सागर र मोडल मिस पवि अहिले चर्चामा छन् । उनीहरू चर्चामा आउनुको कारण अरु नभइ कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा एकसाथ देखिएको फोटो र भिडियो भाइरल हुनुले हो । क्रिकेट रंगशालामा एकसाथ देखिएका यी दुईको भिडियो, फोटो यतिबेला टिकटक, फेसबुक र इन्स्टाग्राममा भाइरल छ । धेरैले यी […]

Fri, 28 Nov 2025 07:28:10 +0000
करिश्माले माफी मागिन् : कुर्सीलाई ढोगिन्, कान समातेर उठ्बस गरिन्

'कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन । यो एउटा तीव्र गतिको पोज थियो र मेरो खुट्टा केही सेकेन्डको लागि कुर्सीमा थियो । मलाई थाहा थिएन कि यो आपत्तिजनक देखिन्छ । तैपनि, यदि यसले कसैलाई असर पारेको छ भने साँच्चै माफी चाहन्छु ।’

Tue, 25 Nov 2025 07:28:37 +0000
‘इन्गेजमेन्ट’ चर्चाले हैरान गरिमा, यथार्थ के हो ?

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा एक फिल्मी कार्यक्रमलाई लिएर अहिले अमेरिका घुमघाममा ब्यस्त छिन् । तर, स्वदेशमा भने उनको ‘इन्गेजमेन्ट’ चर्चा सामाजिक सञ्जालमा गर्माएको छ । उनले इन्गेजमेन्ट गर्दै गरेको जस्तो देखिने फोटो, भिडियो सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । कतिपयले उनलाई बधाई तथा शुभकामना समेत दिएका छन् । यो चर्चाले भने […]

Mon, 24 Nov 2025 07:18:35 +0000
वर्षा लेख्छिन् : यो समाजमा बाँच्न मलाई निकै गाह्रो भैसक्यो

‘सच्याइनुपर्ने त समाज आफै हो । तर परिवर्तन चाहिँ सबैलाई चाहिन्छ भन्छन् । बदलिन भने कसैलाई मन छैन’ वर्षा लेख्छिन्, ‘यही कारणले मान्छे एक्लो महसुस गर्छ । थाकिन्छ र कहिलेकाहिँ अन्धकारतिर तानिन्छ । यो समाजमा बाँच्न मलाई गाह्रो भैसक्यो ।’

Mon, 17 Nov 2025 11:27:56 +0000
जहाँ जहाँ नितेश, त्यहाँ त्यहाँ समृद्धि !

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय गायक नितेशजंग कुँवर र भ्लगर तथा गायिका समृद्धि राई सांगीतिक क्षेत्रमा रुचाइएको जोडी हो । केही पहिले दुवैले आफूहरू प्रेम सम्बन्धमा रहेको बताइसकेका छन् । कुरा सम्बन्धको मात्र होइन, सांगीतिक सहकार्य पनि दुवैको एकसाथ देखिन्छ । हालै, उनीहरूले एकसाथ अस्ट्रेलियाको सांगीतिक टूर सम्पन्न गरे । अहिले उनीहरू अमेरिका टूरमा ब्यस्त […]

Fri, 14 Nov 2025 10:42:01 +0000
अदिती बुढाथोकीलाई नील नितिनको ‘हार्ट’ इमोजी !

काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् । सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ । इन्स्टाग्राममा उनलाई पछ्याउनेको संख्या नै २८ लाखभन्दा धेरै छ । प्लाटफर्ममा उनले गर्ने पोस्टमा लाखौं कमेन्ट र रियाक्सन आउँछन् । उनी बेला […]

Wed, 05 Nov 2025 11:06:45 +0000
केकीले दर्शकसँग किन क्षमा मागिन् ?

काठमाडौं । यतिबेला नेपाली हलमा फिल्म ‘परान’ ले सुखद ब्यापार गरिरहेको छ । फिल्मको प्रवर्धनको लागि कलाकार हल भिजिटमा ब्यस्त छन् । केकी अधिकारीसहितका कलाकारले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकलाई भेटेका छन् । साथै, दर्शकीय प्रतिक्रिया पनि बुझेका छन् । बुधबार दिउँसो केकी फिल्म रिलिजपछि दर्शकलाई भेट्न पहिलोपटक हलमा पुगेकी थिइन् । न्यूरोडस्थित रञ्जना […]

Tue, 04 Nov 2025 11:02:12 +0000
जब जसितालाई अनमोलले बोकेरै स्टेजमा पुर्‍याए !

काठमाडौं । रिलमा अनमोल केसी र जसिता गुरुङको रसायन जति आकर्षक देखिन्छ, रियलमा पनि आकर्षक । कतिपय अवसरमा सामाजिक सञ्जालमा आउने उनीहरूको ‘क्यूट’ र ‘रोमान्टिक’ फोटो/भिडियोले ती कुरालाई दर्शाउँछन् । ‘फर्की फर्की’मा दर्शकले यी दुईजनाको ‘कमेस्ट्री’ त्यतिबेलै देखिसकेका थिए । ‘जेरी अन टप’ ले त्यो रसायनलाई चम्काउने काम गरेको छ । सोमबार जापानको टोक्योस्थित नाकानो […]

Mon, 27 Oct 2025 07:16:28 +0000
हलिउड स्टुडियोअघि दीपक-दीपाको ‘टाइटानिक’ पोज

काठमाडौं । कलाकार दीपाश्री निरौला, दीपकराज गिरी, जितु नेपाल अहिले अमेरिकामा आयोजित ‘छक्कापञ्जा टूर’मा ब्यस्त छन् । दशैंअघि त्यता लागेका उनीहरू कार्यक्रमसँगै विभिन्न अमेरिकी सहरको घुमघाममा पनि रमाइरहेको देख्न सकिन्छ । केही साताअघि उनीहरू लस-एन्जलसस्थित प्रसिद्ध हलिउड स्टुडियो युनिभर्सलमा पुगे । वर्षेनी लाखौं पर्यटक पुग्ने यो थलो लस-एन्जलसको आकर्षक र पुग्नैपर्ने गन्तव्य पनि हो । […]

Sat, 25 Oct 2025 14:22:32 +0000
बाइकको फोटो खिचेको घटनामा माग्ने बुढाले माफी मागे, भएको के हो ?

थोमस तेजु नामक एक प्रयोगकर्ता लेख्छन्, ‘समाजमा भोलि त्यसको प्रभाव के हुन्छ भन्ने सम्मको हेक्का नहुनेले किन बाठो पल्टिनु ? तपाईंको कलाकारिता ठीक छ तर, हर्कत अलि बढी उरेन्ठाउलो ।’

Sun, 05 Oct 2025 14:31:26 +0000
प्रस्तुति नदिइ भर्जिनियाबाट फर्किए आशिष अविरल, भएको के हो ?

मेरिल्याण्ड (अमेरिका) । सांगीतिक प्रस्तुतिका लागि कार्यक्रममा पुगेका गायक तथा संगीतकार आशिष अविरलले आफ्नो अपमान भएको बताउँदै प्रस्तुति दिन अस्वीकार गरेका छन् । यो घटना भर्जिनियामा शनिबार भएको हो, जहाँ उनलाई प्रस्तुति दिन भनिएको थियो । थ्रीई इन्टरटेनमेन्टले आयोजना गरेको ‘डिटी फेस्ट भर्जिनिया २०२५’मा उनले प्रस्तुति दिएनन् । ‘मान्छे भेला नहुँदै मलाई वार्मअपको लागि गाउन […]

Tue, 16 Sep 2025 10:36:23 +0000
बालेनको स्टाटस सेयर गर्दै रचना : जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ

काठमाडौं । यतिबेला काठमाडौं महानगरका प्रमुख बालेन शाहको फेसबुक स्टाटस चर्चामा छ । धरान उपमहानगरका प्रमुख हर्कराज राईलाई लक्षित गर्दै उनले मंगलबार दिउँसो एक फेसबुक स्टाटस लेखे । रोमान्टिक शैलीको उक्त स्टाटसमा बालेनले राईप्रति आफ्नो एकोहोरो माया रहेको बताएका छन् । राईले आफूलाई जति नै गाली गरेपनि आफूले माया गर्न नछाड्ने उनको भनाई छ । […]

Wed, 03 Sep 2025 08:42:02 +0000
जिसका कोही नहीँ होता है, उसका दीपकराज गिरी होता है : माग्ने बुढा

काठमाडौं । दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को सम्बन्ध आमदर्शकलाई नयाँ कुरा होइन । व्यवसायिकदेखि व्यक्तिगत पक्षमा पनि यी दुईको सम्बन्ध लोभलाग्दो छ । ‘छक्कापञ्जा’ श्रृंखलामा यी दुईले गरेको सहकार्य आजपर्यन्त छ । केही दिनयता गिरी सामाजिक संजालमा चर्चामा छन् । मंगलबारदेखि एकपछि अर्को गरि फेसबुकमा स्टाटस लेखिरहेका गिरीले सामाजिक संजालमा हुने ‘हेट स्पिच’को […]

Tue, 02 Sep 2025 08:03:15 +0000
सलिनसँग अफेयरको चर्चाबारे नम्रता : नखाएको विष लाग्यो

काठमाडौं । ३ भदौको राती पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई एयरपोर्टमा रिसिभ गर्न अभिनेता सलिनमान बनिया पुगेपछि यो कुराले केही समय राम्रै चर्चा पायो । यी दुईबीच प्रेम सम्बन्ध रहेको चर्चा चल्यो । तर, यसबारे नम्रताले प्रष्टीकरण दिएकी छन् । एक कार्यक्रममा बोल्दै उनले गसिपहरू झूठो रहेको बताइन् । ‘गसिप मेरो साइडबाट आएको हैन, उहाँकोबाट पनि […]

Mon, 18 Aug 2025 15:00:03 +0000
नम्रतालाई रिसिभ गर्न एयरपोर्टमा पुगे सलिन, प्रेमको चर्चा

काठमाडौं । ‘ए मेरो हजुर २’ र ‘यात्रा’ फेम्ड अभिनेता सलिनमान बनिया पछिल्लो समय चलचित्र अभिनयबाट टाढा छन् । तरपनि उनको चर्चा भैरहन्छ । उनको पछिल्लो चर्चा मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको एक दृश्यको कारण भएको हो । उनी पूर्वमिस नेपाल तथा ‘रंगी’ फेम्ड अभिनेत्री नम्रता श्रेष्ठसँग एकसाथ देखिए । मुम्बईबाट काठमाडौं उत्रिएकी नम्रतालाई रिसिभ […]

Sun, 17 Aug 2025 07:49:05 +0000
हरिबहादुरको जुत्ता : प्रकाश-स्वस्तिमाले एउटै गिलासको पानी किन पिए ?

काठमाडौं । पछिल्लो केही दिनयता कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच बोलचाल बन्द भएको चर्चा छ । केही मिडिया रिपोर्टमा यी दुईबीच ‘पानी बाराबारको स्थिती रहेको’ बताइएको थियो । सपुतको फिल्म ‘वसन्त’को प्रवर्धनमा स्वस्तिमा नहिँडेकाले यी दुईबीच बोलचाल बन्द भएको दावी गरिएको थियो । चर्चित म्युजिक भिडियोदेखि फिल्ममा सहकार्य गरेका यी दुई नबोलेको खबर आएपछि प्रशंसक […]

Tue, 12 Aug 2025 10:37:50 +0000
पलको विवाह र व्रतवन्ध सँगै !

काठमाडौं । अभिनेता पल शाहलाई यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ । फिल्म प्रवर्धनको सिलसिलामा पल अहिले विभिन्न जिल्लाको दौडाहामा छन् । हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । नहोस पनि किन, धेरैपछि उनको फिल्मले हलमा राम्रो ब्यापार गरिरहेको छ […]

Wed, 30 Jul 2025 10:55:43 +0000
‘को राजा’ भन्ने विषयमा दीपकराज र माग्ने बुढाबीच नोकझोंक

काठमाडौं । कलाकार दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को सहकार्य र सम्बन्ध नौलो कुरा रहेन । लामो समयदेखि यी दुईजनाले हिट फिल्म र श्रृंखला दिएका छन् । यी दुईको सहकार्य रहेको ‘छक्कापञ्जा’ बक्सअफिस हिट फिल्म हो, जुन पाँचौं श्रृंखलासम्म निरन्तर रह्यो । त्यसपछि यी दुईले केही समय आ-आफ्नै ढंगले फिल्म गरिरहेका छन् । दीपक […]

Wed, 30 Jul 2025 08:41:47 +0000
राजेशपायललाई राजनीतिमा आउन रेशम चौधरीको आग्रह

काठमाडौं । कमैलाई थाहा छ, रेशम चौधरी र राजेशपायल राई धेरै पुराना मित्र हुन् । यी दुईले काठमाडौंमा सँगै पढे र संघर्ष गरे । केही दिनअघि यी दुईजनाबीच भण्डै दुई दशकपछि भेट भयो । राजेशपायल राईले रेशमलाई आफ्नो स्टुडियोमा बोलाएका थिए । त्यहाँ यी दुईजनाले मिडियासँग भलाकुसारी पनि गरे । त्यतिबेला यी दुईले पुराना दिनहरू […]

Sun, 20 Jul 2025 11:37:27 +0000
गुराँस नानीलाई दुर्गेशको मोबाइल उपहार

काठमाडौं । पछिल्लो गीत ‘जाने भए जाम माया’को सफलतापछि गायक दुर्गेश थापा अहिले अस्ट्रेलिया टुरमा छन् । त्यता जानुअघि उनी ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका थिए । ब्राण्ड एम्बेसडर बनेबापत उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले यो फोन उक्त हिट गीतकी मोडल गुराँस नानीलाई उपहारस्वरुप दिने भएका छन् […]

Fri, 18 Jul 2025 14:13:43 +0000
चोटग्रस्त अनुहारको फोटो सार्वजनिक गर्दै एलिना : न्यायको लागि अघि बढ्नेछु

पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक बाटो अपनाउने चेतावनी दिएकी छन् ।

Fri, 18 Jul 2025 11:05:36 +0000
एलिनाका पूर्वपतिको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ?

आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको उनले जनाएका छन् ।

Thu, 17 Jul 2025 13:39:22 +0000
के सिसन बानियाँले युट्युब छाड्न लागेका हुन् ?

बिहीबार साँझतिर भ्लगर सिसन बानियाँले आफ्नो इन्स्टाग्राम ब्रोडकास्टमा अनपेक्षित घोषणा गरे । जसले, उनका समर्थकहरूबीच एक प्रकारको चासो र शंका उत्पन्न गराएको छ। उनले लेखेका छन्, ‘ तिहारसम्म मात्र भ्लग बनाउँछु । त्यसपछि सिसन बानियाँको युट्युब युगको अन्त्य हुनेछ ।’ त्योभन्दा थप उनले केही भनेका छैनन् । तर त्यसमा आश्चर्य जनाउँदै धेरैले ‘किन ? ’ […]

Thu, 10 Jul 2025 07:36:25 +0000
के कुराले दीपकराज गिरी अमेरिका जाने निर्णयबाट पछि हटे ?

काठमाडौं । विहिबार गुरु पूणिमा मनाइँदैछ । गुरुप्रति श्रद्धाभाव व्यक्त गर्दै मनाइने यो पर्वको विशिष्ट महत्व छ । सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आफ्नै शैलीमा गुरु पूर्णिमा मनाइरहेका छन् । सेलिब्रेटीले सामाजिक संजालबाट गुरुप्रति सम्मान व्यक्त गरेका छन् । यस्तोमा अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले गुरु पूर्णिमाको अवसरमा पोस्ट गर्दैै आफ्नो जीवनको महत्वपूर्ण किस्सा सुनाएका छन् । […]

Mon, 07 Jul 2025 11:28:17 +0000
सारुकलाई सम्झिँदै उषा रजकले बगाइन् आँसु, के भनिन् ?

काठमाडौं । अभिनेत्री उषा रजकले दिवंगत अभिनेता सारुक ताम्राकारको दोस्रो ‘डेथ एनिभर्सरी’मा भावुक हुँदै सामाजिक सञ्जालमार्फत गहिरो पीडा पोखेकी छन् । उनले साझा गरेको ८ मिनेट लामो भिडियोमा सारुकको सम्झनामा आँसु बगाएकी छन् । सारुकको मृत्युपछि आफू गहिरो डिप्रेसनमा गएको बताउँदै उनले मृत्युप्रति पनि आशंका व्यक्त गरेकी छन् । भिडियोमा कुनै व्यक्तिको नाम उल्लेख नगरे […]

Wed, 25 Jun 2025 14:37:25 +0000
एलिना चौहानले ‘हेट स्पिच’ दिने सोसल मिडिया खातालाई सार्वजनिक गर्न थालिन्

‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइज है’ उनले लेखेकी छन् । फेसबुक लाइभमा उनले अबदेखि आफूले सहन नसक्ने बताएकी थिइन् ।

Fri, 13 Jun 2025 07:34:14 +0000
सिंहदरबारमा गएको कुरालाई लिएर विशाल भण्डारी किन चर्चामा छन् ?

काठमाडौं । टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारी अहिले चर्चामा छन् । हालै प्रसारित एपिसोडलाई लिएर प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै सामाजिक संजालमा खबर ब्यापक फैलियो । हुन पनि उनी सिंहदरबार गएकै हुन् । शोकी निर्मात्री सगुन पाण्डेले सामाजिक संजालमा सिंहदरबार पुगेको भिडियो हालेकै थिइन् । तर, यो भिडियोलाई लिएर केही मिडियादेखि […]

Mon, 09 Jun 2025 10:40:41 +0000
विवाहको लागि गरिमाको शर्त : माया गर्ने र सहयोगी जीवनसाथी हुनुपर्‍यो

काठमाडौं । मोडल तथा एक्ट्रेस गरिमा शर्मा अहिलेकी ब्यस्त अभिनेत्री हुन् । उनको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शन भैरहेको छ । फिल्ममा उनले एक ग्रामीण युवतीको भूमिका निर्वाह गरेकी छन् । योग्य वधु र वर पाउन पात्रले गर्ने संघर्षको कथावस्तुमा यो फिल्म बनेको छ । रिल लाइफमा पनि गरिमालाई चाहने र रुचाउने धेरै छन् । […]

Sun, 08 Jun 2025 08:41:10 +0000
विवाह गर्नुपर्छ भन्ने छैन, लिभिङ सिभिङ बस्दा पनि हुन्छ : लाउरे

काठमाडौं । सामाजिक संजालमा चर्चित र्‍याप गायक एवं कलाकार लाउरेको एक अभिव्यक्ति भाइरल बनेको छ । केही दिनअघि फिल्म ‘जन्ते बाख्रो’को प्रिमियरको क्रममा उनले बोलेको कुरा टिकटकदेखि रिल्समा छ्याप्छ्याप्ती छ । उनले विवाह सम्बन्धको औचित्यबारे बोल्दै विवाह गर्ने चलन हटिसकेको धारणा राखेका थिए । उनले अहिलेको जमानामा विवाह गर्न जरुरी नरहेको धारणा राख्दै लिभिङ टुगेदर […]

Wed, 28 May 2025 06:12:36 +0000
नेपाली संवादमा खानाबारे सोनाली, फराहले बनाएको रिल्स भाइरल

काठमाडौं । बलिउड अभिनेत्री सोनाली बेन्द्रे र निर्देशक फराह खानले खानेकुराबारे नेपाली संवादमा बनाएको रिल्स अहिले भाइरल बनिरहेको छ । ‘विनिताको फेवरेट के होला विनिता ? चाउमिन र चिकेन लालीपप । ओ माइ गड । अनि मीराको ? मम र पिज्जा… ल ।’ नेपाली खानालाई लिएर उनीहरूले रिल्स बनाएको देखिन्छ । भिडियोलाई उनीहरूका नेपाली र […]

Sun, 18 May 2025 11:54:57 +0000
नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

काठमाडौं । नृत्यको जादु देखाउन बलिउड डान्सर नोरा फतेही नेपाल आएकी थिइन् । उनका ‘डान्स मूभ्स’ यस्ता हुन्छन्, जसले दुनियाँको ध्यान तान्छ । फतेही भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । ‘दिलबर’, ‘कमरिया’जस्ता हिट गीतमा उनले प्रस्तुत गरेको जबर्जस्त डान्सले उनलाई ‘डान्सिङ डिभा’ बनाएको छ । युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता सोसल मिडियामा उनलाई पछ्याउने […]

Sun, 18 May 2025 06:18:29 +0000
नोरासँग ‘भ्वाइस’ विजेता प्रोसेसको ‘फ्यानडम’ क्षण, प्रस्तुतिको लागि दिइन् बधाई

काठमाडौं । बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार राति काठमाडौंमा भव्य प्रस्तुति दिइन् । उनलाई ‘भ्वाइस अफ नेपाल’का ५ फाइनलिस्टले पनि प्रस्तुतिमा साथ दिए । भ्वाइसको छैटौं सिजनका विजेता प्रोसेस पाण्डे, फाइनलिस्टरू अर्पणा आचार्य, रोशन राई, प्रमेश राई, इन्द्रकला राईले पनि आकर्षक प्रस्तुति दिए । प्रस्तुतिपछि नोराले स्नेहपूर्वक प्रोसेसलार्ई अँगालो हालिन् र प्रस्तुतिको लागि […]

Fri, 16 May 2025 09:37:27 +0000
टिकटक लाइभमा युवराजले भने : अरुणिमासँगको डिभोर्स पेपरमा हस्ताक्षर गरेँ

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । विवाहको ८ महिनामै यी दुईजनाबीच डिभोर्स भएको हो । टिकटक लाइभमा आएर युवराजले बैशाख २८ गते आफूले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका हुन् । यसअघि उनले डिभोर्स पेपरमा साइन गर्न नमानेको विवरण आएका थिए । उनले भने, ‘मैले बैशाख २८ गते दिनको ४ […]

Tue, 13 May 2025 12:31:23 +0000
प्रधानमन्त्रीसँगको फोटो सेयर गर्दै दीपकराज : कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नुभएन

काठमाडौं । अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटोलाई सामाजिक संजालमा सेयर गर्दा आफू नडराउने बताएका छन् । सिनेपाः छायांकन स्टुडियोको निर्माण सुरु भएको जानकारी गराउन बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीसँग दीपकको भेट भएको हो । प्रधानमन्त्री ओलीले फेसबुकमा सेयर गरेकै फोटोलाई दीपकले पुनःसेयर गरेका छन् । उनले प्रधानमन्त्रीको फोटो सेयर गर्दा विगतमा सामाजिक संजालमा […]

Fri, 09 May 2025 07:26:34 +0000
मलेसियामा गर्मी छल्दै प्रियंका परिवार (तस्वीर)

मुम्बई । यतिबेला अभिनेत्री प्रियंका कार्कीको परिवारै गर्मी बिदा मनाउन मलेसियामा छ । उनीहरू मलेसियाको क्वान्टानस्थित पुतेह समुन्द्री तटमा रमाउँदै गर्मी छलिरहेका छन् । प्रियंका छोरी आयन्का, श्रीमान आयुष्मान, देवर आशिरमान, सासु रविना र ससुरा स्टुआर्ट चापम्यानसँग गर्मी बिदामा रमाइरहेकी छिन् । सासु रविनाले परिवारसँग पुतेह बीचमा रमाइलो गर्दै गरेका तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी […]

Thu, 08 May 2025 15:32:18 +0000
निको भएपछि स्वस्तिमा : मैले अनुभव गरेको कठिन समयमध्ये एक

‘पहिलो पटक मैले यस्तो भएको अनुभव गरेको सबैभन्दा कठिन समयहरू मध्ये एक थियो’ उनले भनेकी छन् । उनले आफ्नो हेरचाहमा साथ दिने नर्सलाई परीको संज्ञा दिँदै प्रशंसा समेत गरेकी छन् ।

Sun, 04 May 2025 11:30:13 +0000
सेन्सर बोर्डका कर्मचारीले काजु किनेर ल्याउन भनेपछि हरिवंशको गुनासो

काठमाडौं । तपाईं फिल्म निर्माता तथा वितरक हुनुहुन्छ भने नेपालको फिल्म सेन्सर बोर्डले दिने हैरानीको कुरा नौलो होइन । फिल्म काँटछाँट, अभिव्यक्ति स्वतन्त्रताको मुद्दा मात्र होइन, नेपालको केन्द्रीय चलचित्र जाँच समिति कर्मचारीको व्यवस्थापन र आनीबानीको कुराले पनि विवादमा पर्दै आएको छ । केही वर्षअघि सेन्सर बोर्डका कर्मचारीले निर्मातालाई ‘चिकेन रोस्ट’ मगाएको कुराले चर्चा पाएको थियो […]

Wed, 30 Apr 2025 08:11:14 +0000
प्रेम चर्चाबारे के भन्छन् कूल ब्वाय र सिम्रन ?

काठमाडौं । २०८१ सालको हिट फिल्म ‘होस्टेल ३’बाट चर्चा कमाएका कलाकार कूल ब्वाय (पारस बम) र सिम्रन पन्तको चर्चा अझै छ । टिकटकमा ‘कन्टेन्ट क्रिएटर’को पृष्ठभूमिबाट फिल्ममा उदाएका यी दुईको डेब्यु फिल्म नै सफल रह्यो । यी दुईलाई आफ्नो फिल्ममा ल्याउन यतिबेला निर्माताबीच होडजस्तै छ । यद्यपि, दुवैले अफर स्वीकारेका छैनन् । फिल्ममा पनि यी […]

Mon, 28 Apr 2025 11:06:37 +0000
दीपकराज गिरीको प्रश्न : समाज असहिष्णुतातिर बढेको हो ?

काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहेका हुन्छन् । यसबेला भने उनको टिप्पणी कलाकारतर्फ लक्षित छ । सोमबार फेसबुकमा स्टाटस लेख्दै गिरीले समाज विस्तारै असहिष्णु बन्दै गएको बताएका छन् । आफ्नो फिल्म ‘छक्कापञ्जा ५’ रिलिजको बेला कतिपयले बहिष्कार नारा गुञ्जाएको स्मरण गर्दै उनले प्रकाश सपुत र सुरक्षा पन्तसम्मको सन्दर्भ उल्लेख […]

Thu, 24 Apr 2025 10:56:58 +0000
१६ वर्षमै डिभोर्स भएको खुलाउँदै मिस पवि : जीवनमा धेरै पाठ सिकेँ

काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा […]

Wed, 23 Apr 2025 08:35:21 +0000
‘सिमसिमे पानीमा’की गायिका लेख्छिन्- ढुंगालाई ढुंगाकै ठाउँमा छाडिदिनुस

काठमाडौं । गायिका रेखा शाह गायनसँगै समाजसेवामा सक्रिय छिन् । ‘सिमसिमे पानीमा’ गीतबाट उनलाई देश तथा विदेशमा चिन्नेहरू धेरै छन् । १५ वर्षको उमेरमै उनले गाएको त्यो गीतमार्फत धेरै श्रोताको मन जितिन् । गायनबाहेक रेखा समाजसेवा र व्यवसायमा पनि उत्तिकै सक्रिय छिन् । विभिन्न समसामयिक मुद्दामा आफ्नो धारणा राख्दै उनी बेला बेलामा प्रशंसक नजिक पनि […]

Wed, 23 Apr 2025 08:08:30 +0000
आस्था राउत भन्छिन् : पहिले पानीपँधेरोमा हुने विभेद अहिले सामाजिक संजालमा

काठमाडौं । गायिका आस्था राउत समसामयिक सन्दर्भमा मुखर सुनिन्छिन् । उनको टाइमलाइन स्क्रोल गर्दा उनी सामयिक सन्दर्भमा टिप्पणी गरिरहेकी हुन्छिन् । राजनीतिदेखि सामाजिक मुद्दामा राउत ‘काउन्टर’ विचार राखिरहेकी हुन्छिन् । कहिले उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भनिएको संसदीय समितिको प्रतिवेदनको कुरा लेख्छिन् भने कहिले शिक्षक आन्दोलनको सन्दर्भमा मत जाहेर गर्छिन् । मंगलबारको नयाँ पोस्टमा […]

Wed, 16 Apr 2025 07:32:45 +0000
खेम सेन्चुरी र शान्तिश्री परियारको सहकार्यमा आएको ‘दरार’ के हो ?

काठमाडौं । संगीतकार खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले ‘अरेली काँडैले’जस्ता चर्चित गीतको सिर्जनामा सहकार्य गरे । उक्त गीत गतवर्ष युट्युबमा १० करोड भ्यूज पाउने पहिलो नेपाली लोकगीत बन्यो । २०८१ सालको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा खेमले संगीत दिएका थिए भने शान्तीश्रीको स्वर थियो । शान्तीश्रीकै निर्माण र युट्युब च्यानलमार्फत आएको यो गीतले […]

Tue, 15 Apr 2025 08:28:39 +0000
विवाहको वर्षदिन नबित्दै अरुणिमाले हालिन् डिभोर्सको मुद्दा

केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले गलत व्यक्ति चयन गरेको पनि उनको भनाई छ ।

Sat, 29 Mar 2025 15:39:57 +0000
जुकाले गालामा टोकाएर थेरापी गरेपछि एलिना : मनको डर हटाउन खोजेकी हुँ

‘मलाई सानैदेखि जुकाहरूदेखि एकदमै डर लाग्थ्यो । आफ्नो मनको फियर भगाउन मैले यो थेरापी गर्न खोजेको हुँ । यसले स्किन पनि राम्रो गर्छ । फोहोर ब्लडहरू खान्छ’ एलिना भन्छिन्, ‘खिलहरू पनि खान्छ रे ।'

Mon, 10 Mar 2025 09:21:37 +0000
आना र सुशान्तलाई प्रश्न : ‘ब्रेकअप’ प्रचारको फण्डा मात्रै ?

जतिबेला, आनाको फिल्म ‘एक्टर : टेक वन’ रिलिज तयारीमा थियो । त्यतिबेला सुशान्तले आनालाई टिकटकमा अनफलो गरेका थिए । त्यसपछि यी दुईबीच ब्रेकअपको चर्चा पनि चल्यो । कन्सर्टको प्रेसमिटमा पनि सुशान्तले आनाबारेको प्रश्नलाई पन्छाए ।

Fri, 07 Mar 2025 06:44:49 +0000
‘इन्गेजमेन्ट’ चर्चाबारे के भन्छिन् सृष्टि ?

भोलिका दिनमा के हुन्छ हेरौं भन्दै सम्भावनातर्फ संकेत गरेकी छिन् । सौगातले पनि भोलि कसले देखेको छ र भनेर जवाफ दिएका थिए । यतिबेला 'प्याचअप' भएको अनुमान गरिएको छ, जसलाई दुवैले अस्वीकार गरेका छैनन् ।