झडपका क्रममा घाइते कालुराना थारुलाई उपचारका लागि अस्पताल लगिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।
मौन अवधिमा काठमाडौंका सडकमा सवारी साधनको आवागमन पनि पातलो छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ।
आइसिसी टी-२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।